"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रतिनिधिसभा सभामुख निर्वाचन चैत २२ गते हुने

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि आवश्यक तयारीको कुरा तय गरिएको छ। सांसद खुश्बु ओलीले जानकारी दिइन् ।

‘मनोनयन दर्ता पर्सि २० गते हुनेछ। निर्वाचन चाहीँ २२ गते हुनेछ र सोही दिन पदबहाली पनि गरिनेछ।’

यसअघि सर्वदलीय बैठकमा निर्वाचन प्रक्रिया, मनोनयन दर्ता, र पदबहालीसम्बन्धी मिति तय गरिएको थियो।

२०८२ चैत १८ गते बुधवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु