विकास
कञ्चनपुरमा मन्त्री रावलको स्थलगत अनुगमन, भूमिहीनलाई जमिनको मालिक बनाउनेदेखि मजगाउँ विमानस्थल सञ्चालनसम्म
कञ्चनपुर। सुदूरपश्चिमको पहिलो भ्रमणमा आउनुभएकी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कञ्चनपुरमा... पुरा समाचार
न्यूरोड फुटपाथ विस्तार विवाद: ३२ वटै वडा अध्यक्षको ऐक्यवद्धता, सडकबाटै थाले काम
काठमाडौँ । अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् ।... पुरा समाचार
द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो
काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा... पुरा समाचार
कामपा प्रमुख साहको कार्यशैलीप्रति आपत्ति, माइतीघरमा प्रदर्शन
काठमाडौ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले गैरकानुनीरूपमा ज्यादति गरेको भन्दै स्थानीयवासीसहित विभिन्न सङ्घसंस्थाले विरोध गरेका... पुरा समाचार
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौं : प्रधानमन्त्री दाहाल
पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । पोखरा... पुरा समाचार
ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै
काठमाडौं । ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर ९ग्रेट सेप्रेटेड इन्टरसेक्सन० निर्माण सुरु हुँदै छ... पुरा समाचार
मेलम्चीको पानी काठमाडौं ल्याउन काम सुरु
काठमाडौं । मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची... पुरा समाचार
काठमाडौ महानगरले वीर अस्पताल अगाडिका अस्थायी टहरा हटायो
काठमाडौ । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल अगाडि निर्माण गरेका अस्थायी टहरा हटाएको छ । महानगरपालिकाको नगर... पुरा समाचार
सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक
काठमाडौँ, तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला... पुरा समाचार
एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र
काठमाडौं । सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे... पुरा समाचार



























