"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बक्र इदका अवसरमा असार ३ गते सार्वजनीक बिदा

काठमाडौं । सरकारले असार ३ गते सरकारले सार्वजनिक बिदा दिएको छ । बक्र इदकाे अवसरमा सरकारले बिदा दिएकाे हाे ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बिदाबारे जानकारी दिएका हुन् । त्यस दिन बक्र इद हो, त्यस अवसरमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इदका अवसरमा बिदा दिने निर्णय गरेको हो । सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र इदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो ।

_बिदा-1718360256.jpg

२०८१ जेठ ३२ गते शुक्रवार १९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु