कर्णाली प्रदेश
कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु, तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि
सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र... पुरा समाचार
सीमामा रोकिएका डोटेलीहरु धमाधम स्वदेश फर्किन थाले
डोटी । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका डोटेलीहरु धमाधम स्वदेश फर्किन थालेका छन् । भारतमा... पुरा समाचार
३० केजीको चामलको बोरामा तौल २५ केजी मात्रै, तोकिएको मापदण्डमा नहुँदा उपभोक्ता मर्कामा
जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बारेकोट गाउँपालिकास्थित नायकवाडा डिपोमा तोकिएको मापदण्डमा खाद्यान्न नहुँदा... पुरा समाचार
अबको तीन दिनसम्म पश्चिम नेपालमा भारी वर्षाको संभावना , सतर्कता अपनाउन आग्रह
सुर्खेत । जल तथा मौसम कार्यालय कोहलपुर हाल सुर्खेतले भेरी र कर्णाली नदी क्षेत्र आसपासका बस्तीहरुमा... पुरा समाचार
गाउँपालिकाद्वारा म्याद नाघेको नुन वितरण, साल्ट ट्रेडिङ कर्पोरेशन सिँजा कार्यालय बन्द
जुम्ला, जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द गराएको छ ।... पुरा समाचार
अबदेखि आफूखुसी राहत सङ्कलन गर्न नपाइने
डोटी । जिल्लामा आफूखुसी राहत सङ्कलन तथा वितरण गर्न नपाउने भएको छ । सङ्घसंस्था तथा व्यक्तिले... पुरा समाचार
हिमाली जिल्लाका दुर्गममा हवाईमार्फत खाद्यान्न पठाउँदै कर्णाली सरकार
हिमाली जिल्लामा खाद्यान्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई यातायातमार्फत खाद्यान्न पठाउन शुरु गरेको छ... पुरा समाचार
आकाशियो तरकारी र फलफूलको मूल्य, व्यवसायीले मूल्य बढाउने मौका पाएको उपभोक्ताले गुनासो
सुर्खेत । विश्वभर महामारीको रुप लिइरहेको कोभिड–१९ को सम्भावित जोखिम रोक्न सरकारले मुलुकभर ‘लक डाउन’ लागू गरेसँगै... पुरा समाचार
उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड, अर्कैको नाम दर्ता गरि बिरामीको उपचार गर्ने नक्कली चिकित्सक पक्राउ
सुर्खेत । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको... पुरा समाचार
एक महिनादेखि टेलिफोन सेवा अवरुद्धः सेवाग्राही मर्कामा, नेपाल टेलिकम मौन
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । टेलिफोन अवरुद्ध हुँदा... पुरा समाचार



























