"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विश्वकपमा छनौट यू-१९ महिला टिमलाई नगद पुरस्कार दिने क्यानको निर्णय

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ महिला टी-२० विश्वकपमा पुगेको नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ ।

क्यानले यू-१९ महिला टिमक सदस्यलाई जनही २ लाख ५० हजार र टिम अफिसियललाई एक लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।

युएईलाई पराजित गर्दै पहिलो पटक यू-१९ महिला विश्वकपमा छनौट भएको नेपाल यू-१९ एशिया कपमा पनि छनौट भएको छ ।

युएईमा रहेको नेपाली टिम आज स्वदेश फर्किदै छ ।

२०८१ कात्तिक २९ गते बिहीवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु