"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आजको मौसम पुर्वानुमान : यी स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावका कारण अहिले देशको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक र सामान्य बदली हुनेछ भने पश्चिमी पहाडी भू–भागमा पनि आंशिक बदली हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा यसैगरी, तराईमा भने मौसम सामान्यतया सफा रहनेछ भने मध्य र पूर्वी पहाडी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राति भने देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भाग आंशिक बदली रहनेछ।

तराई भू–भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू९भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

२०७६ फागुन २० गते मंगलवार ०९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु