उपभाेक्ता सरोकार
आजदेखि भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु
भक्तपुर । भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षणशुरु गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बसेका र... पुरा समाचार
कुहिएको राहत चामल नगरपालिकालाई नै फिर्ता
नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन्... पुरा समाचार
कुहिएको चामल राहतमा, सुँगुरलाई कुँडो बनाएर खुवाउन थालियो
तनहुँ । यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ... पुरा समाचार
लकडाउनकौ मौका छोप्दै व्यापारी, बढ्न थाल्यो खाद्यान्नको मूल्य
काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य... पुरा समाचार
उपभोक्ताहरुको गुनासोका आधारमा ग्यास कालोबजारी गर्ने पक्राऊ
पर्वत । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय... पुरा समाचार
कुखुरा व्यवसायमा कोरोनाको कहर : दैनिक २२ करोड नोक्सान, गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो
चितवन । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’... पुरा समाचार
कोराेनाबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङ्क्रमित, ८८ हजार ५४३ को मृत्यु
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन्... पुरा समाचार
के भन्छन् कोरोनाबाट पार पाएकाहरु ? यस्तो छ रञ्जित गौलीको अनुभव : सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’
धादिङ । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन्। अमेरिकाको... पुरा समाचार
लकडाउनको कारण स्यानिटाइजर उपभोक्तमाझ पुर्याउन सकस
काठमाडौं । कोरोना भाइरस रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर लकडाउनका कारण उपभोक्तामाझ पु¥याउन सरकारी स्वामित्तको नेपाल... पुरा समाचार
सुदूरपश्चिममा उच्च सर्तकता, डोटीमा लकडाउनको पुर्णपालना
डोटी । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा उच्च सर्तकता अपनाउन... पुरा समाचार

























