उपभाेक्ता सरोकार
साताको शेयर बजार : १३ अर्बको कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता... पुरा समाचार
कोरोना भाइरसको बहानामा कृत्रिम अभाव सिर्जना गर्दै व्यवसायी, दुईवटा भन्दा बढी सिलिन्डर लिनेको रेकर्ड राखिने
काठमाडौं । कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन... पुरा समाचार
मौसममा स्थानीय वायुको प्रभाव, चट्याङसहित असिना पानीको संभावना
काठमाडौं । अहिले राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानहरुमा पानी परिरहेको छ । पश्चिमी वायु र स्थानीय... पुरा समाचार
सर्जिकल सामग्री कालोबजारी गर्ने एकजना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त... पुरा समाचार
कोरोना भाइरसको प्रभाव : सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको ८२ हजार पाँच सय रुपैयाँ
काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ ।... पुरा समाचार
उपभोक्ता मन्द विषको शिकार, रसायन पदार्थ मिसिएको दैनिक ५ सय मेट्रिकटन खाद्य सामग्री भित्रिन्छन्
काठमाडौं । भन्सार कार्यालय सिर्सियाले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रने दाल, गेडागुडी, मरिच छोकडालगायत खाद्य... पुरा समाचार
मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीमाथी धमाधम कारवाही
काठमाडौं । मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि सरकारले कारबाही थालेको छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने... पुरा समाचार
सरकारले औषधि निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने
काठमाडौं । भारतले विभिन्न औषधि र औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय... पुरा समाचार
सुनको भाउ आज पनि बढ्यो, तोलाको ८० हजार ७ सय रुपैयाँ पुग्याे
काठमाडौं । साताको पाँचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।... पुरा समाचार



























