"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभाेक्ता सरोकार

शेयर बजारमा नयाँ इतिहास : साढे १८ अर्बको कारोवार, नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो

शेयर बजारमा नयाँ इतिहास : साढे १८ अर्बको कारोवार, नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो

काठमाडौं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ... पुरा समाचार

एक महिनादेखि टेलिफोन सेवा अवरुद्धः सेवाग्राही मर्कामा, नेपाल टेलिकम मौन

एक महिनादेखि टेलिफोन सेवा अवरुद्धः सेवाग्राही मर्कामा, नेपाल टेलिकम मौन

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । टेलिफोन अवरुद्ध हुँदा... पुरा समाचार

स्वास्थ्य सस्थामा सुत्केरी गराउनेको संख्या ७३ प्रतिशतले बढ्यो

स्वास्थ्य सस्थामा सुत्केरी गराउनेको संख्या ७३ प्रतिशतले बढ्यो

डोटी । जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ... पुरा समाचार

दक्षिण कोरियामा एकैदिन ५ सय ९४ जनामा कोरोनाभाइरसको संक्रमण, मृतकको संख्या १६ पुग्यो

दक्षिण कोरियामा एकैदिन ५ सय ९४ जनामा कोरोनाभाइरसको संक्रमण, मृतकको संख्या १६ पुग्यो

एजेन्सी । दक्षिण कोरियाले शुक्रवार ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि गरेको छ। यो दक्षिण कोरियामा एकैदिन भएको... पुरा समाचार

पेट्रोलियम पदार्थमा गरिएको कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन

पेट्रोलियम पदार्थमा गरिएको कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन

काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको... पुरा समाचार

सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज... पुरा समाचार

शुक्रबार मलेसियन रिंगिट, कोरियन वन र ओमानी रियालको भाउ बढ्यो

शुक्रबार मलेसियन रिंगिट, कोरियन वन र ओमानी रियालको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ... पुरा समाचार

सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगायो

सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगायो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ। विकास कर... पुरा समाचार

तीन दिनदेखि परेको बर्षाकाे कारण १५ करोडको इँटामा क्षति, इँटा उद्योग बन्द हुने अवस्थामा

तीन दिनदेखि परेको बर्षाकाे कारण १५ करोडको इँटामा क्षति, इँटा उद्योग बन्द हुने अवस्थामा

चितवन । तीन दिनदेखि परेको वर्र्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको... पुरा समाचार

आजबाट मौसम सामान्यतया सफा रहने

आजबाट मौसम सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य... पुरा समाचार