"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभाेक्ता सरोकार

उपभोक्तासँग जनप्रतिनिधिले नै माग्छन् घुस

उपभोक्तासँग जनप्रतिनिधिले नै माग्छन् घुस

काठमाडौं । सामान्यतः जनताको निकटमा रहेर दिनरात नभनी जनताकै काम गर्न खटिरहने स्थानीय जनप्रतिनिधिनै भ्रष्टाचारमा संलग्न... पुरा समाचार

गर्भवती महिलालाई १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

गर्भवती महिलालाई १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

झापा । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ... पुरा समाचार

बैंक तथा वित्तीय संस्था गाभ्न अभिप्रेरित गर्दै सरकार

बैंक तथा वित्तीय संस्था गाभ्न अभिप्रेरित गर्दै सरकार

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने... पुरा समाचार

आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको छ : गभर्नर नेपाल

आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको छ : गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको... पुरा समाचार

एक हप्तादेखि सञ्चारविहीन हुँदा अनलाइन फर्म भर्न नपाउँदा विद्यार्थी मार्कामा

एक हप्तादेखि सञ्चारविहीन हुँदा अनलाइन फर्म भर्न नपाउँदा विद्यार्थी मार्कामा

जुम्ला । सञ्चारविहीन हुँदा जुम्लाका सयौँ विद्यार्थीलाई लोकसेवा आयोगको नायव सुब्बा र अनुसन्धान सूचक पदमा अनलाईन... पुरा समाचार

वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो

वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो

काठमाडौं । शुक्रबार कोरियन वन र मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको मूल्य बढेको छ ।... पुरा समाचार

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार उकालो... पुरा समाचार

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर 

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ... पुरा समाचार

बजार अनुगमन नहुँदाको असर डण्डी र सिमेन्टमा, प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि

बजार अनुगमन नहुँदाको असर डण्डी र सिमेन्टमा, प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि

काठमाडौं । बजारमा कच्चा पदार्थको मुल्य ह्वात्तै बढेको छ । पछिल्लो एक महिनामा निर्माणका लागि अति... पुरा समाचार

टेलिकमले ध्यान नदिदा बाइस दिनदेखि टेलिफोन र इन्टरनेट सेवा बन्द, उपभाेत्ता समस्यामा

टेलिकमले ध्यान नदिदा बाइस दिनदेखि टेलिफोन र इन्टरनेट सेवा बन्द, उपभाेत्ता समस्यामा

हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि... पुरा समाचार