अनुगमन/खाेज
नेपालमा कोरोना जित्नेको संख्या ३३३ पुग्यो
काठमाडौँ । शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना... पुरा समाचार
थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २ हजार ९१२ पुग्यो
काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या... पुरा समाचार
मन्त्री लेखराज भट्टले प्रस्तुत गरेको स्टाण्डर्ड नाप र तौल विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘स्टाण्डर्ड नाम र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’... पुरा समाचार
शनिबारसम्म देशको अधिकांश स्थानमा भारी वर्षा हुने
काठमाडौं । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र... पुरा समाचार
कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाँउपालिका... पुरा समाचार
आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो
काठमाडौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा... पुरा समाचार
नेपालमा चक्रवात ‘निसर्ग’ को प्रभाव : हिमपातसँगै भारी वर्षाको सम्भावना
काठमाडौं । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ ।... पुरा समाचार
बजारमा खाद्यान्नको कृत्रिम अभाव र मूल्यवृद्धि, चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको भाउ ह्वात्तै बढ्याे
काठमाडौ । बन्दाबन्दी जारी रहँदा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको भाउ बढेको छ । खाद्यान्नको... पुरा समाचार
कोरोनाबाट थप एक जनाको मृत्यु, २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि
देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा... पुरा समाचार
आज एकै दिन थप २८८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या दुई हजार ९९ पुग्यो
काठमाडौं । कोभिड –१९को संक्रमण आज एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या... पुरा समाचार
























