अनुगमन/खाेज
विषादी परिक्षण : कालीमाटीको तरकारीमा विषादी अवशेष न्यून रहेको जानकारी
काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा शुक्रबार गरिएको नमूना परीक्षणमा तरकारीहरुमा विषादी प्रयोगको मात्रा न्यून... पुरा समाचार
तरकारीमा खानै नहुने विषादीको मात्रा भेटियो, घिउसिमी र काउलीमा अत्याधिक बढी
काठमाडाै । देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको... पुरा समाचार
बजार अनुगमन शुन्य, चल्ला र दानाको मूल्यमा सहनै नसक्ने कार्टेलिङ
काठमाडौँ । पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र... पुरा समाचार
कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च, प्रतिकेजी ४ सय ४० रुपैंयाँ
बागलुङ । बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म... पुरा समाचार
परनिर्भरता घट्नुको साटो झन् बढ्यो, तरकारीको मुल्य झनै आकाशियो
काठमाडौं । देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार... पुरा समाचार
कुखुराको मासु अहिलेसम्मकै महँगो : प्रतिकिलो ४२०, अन्डा प्रतिगोटा १५
काठमाडौँ । कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेपछि... पुरा समाचार
४ सय ८७ क्विन्टल बासमती चामल प्रशोधन गरेर बिक्री गर्ने तयारीमा खाद्य कम्पनी
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७... पुरा समाचार
सोझासाझा उपभोक्तालाई झुक्याउदै ब्यवसायी, म्याद गुज्रिएका अखाद्य सामान बरामद
रुकुमपूर्व । भूमे गाउँपालिकाका विभिन्न पसलमा अनुगमनका क्रममा रु ७३ हजार बराबरको म्याद गुज्रिएका अखाद्य सामान... पुरा समाचार
उपभोग्य खाद्य पदार्थमा मिसावट, कानूनको प्रचारप्रसार नहुँदा उपभोक्ता ठगिँदैै
सिरहा । सिरहा जिल्लामा खाद्य पदार्थमा हुने मिसावट रोक्न र उपभोक्तालाई ठगीबाट जोगाउन ऐन कानून बने... पुरा समाचार
अध्ययन प्रतिवेदनसमेत गुपचुप, कर्मचारीमाथि कारबाही गर्नुको साटो पुरस्कृत
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)बाट डेढ करोड रुपैयाँको विभिन्न उत्पादन गायब भएको छ । डीडीसीअन्तर्गतको... पुरा समाचार

























