अनुगमन/खाेज
नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्याबाट ग्रस्त
पाल्पा । नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेका छन् । वर्षासँगै विद्युत् आपूर्तिमा समस्या हुँदा... पुरा समाचार
खाद्यान्नको भाउ बढेपछि उपभोक्ता मार्कामा : प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो, बजार अनुगमन औपचारिकतामै सीमित
काठमाडाै , पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव... पुरा समाचार
महँगीले सिमा नाघ्यो : उद्योग र होलसेलवालाले आफूखुसी मूल्य बढाए, अनुगमनकाे नाममा जागिर खाने मेसो मात्रै
काठमाडौँ । एक सातायता खाद्यान्न लगायत जुनसुकै सामानको पनि मूल्य बढेको छ । मुल्य बढ्नुपर्ने कुनै... पुरा समाचार
अनुगमन : थापाथलीको खाद्य गोदाममा भेटियो ४८७ क्वीन्टल कुहिएको चामल
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको नेपाल खाद्य संस्थान)मा ४८७ क्वीन्टल कुहिएको चामल... पुरा समाचार
अप्रत्यासितरूपमा मूल्य बढेपछि प्याज खान छोडे उपभोक्ता, तीन महिनाअघि प्रतिकिलो ४० को प्याज २५० पुग्यो
काठमाडौं । अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले... पुरा समाचार
भक्तपुरमा अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालित हुँदा उपभोक्ता मार्कामा
भक्तपुर । भक्तपुर नगरपालिकाले कमलविनायक क्षेत्रमा गरेको औषधि (फार्मेसी) पसलको अनुगमनमा अधिकांश औषधि पसलहरु अवैधरूपमा सञ्चालन... पुरा समाचार
यातायात व्यवसायीले मनपरि भाडा लिएको उपभोक्ताको गुनासो, सिडिओ आफैँले गरे टिकट जाँच
जाजरकोट । यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज... पुरा समाचार
कैलाली र कञ्चनपुरमा बजार अनुगमनको प्रभाव, चार महिनामा साढे दुई क्विन्टल खाद्यान्न नष्ट
धनगढी । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आव २०७६/७७ को चार महिनाको अवधिमा... पुरा समाचार
दश वर्षदेखि बजार अनुगमन नहुँदा उपभोक्ता ठगिँदै
वीरगञ्ज । खाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालयले दश वर्षदेखि बजारको अनुगमन नगरेका कारण वार्षिक रु ५०... पुरा समाचार
सदरमुकाममै बेचिन्छन् बिना इजाजत औषधि, हचुवाको भरमा औषधि बिक्री गर्दा उपभोक्ता मारमा
तनहुँ । दमौलीमा दाना तथा कुखुराका चल्ला सप्लायर्सहरुले बिनालाइसेन्स पशुपक्षीका औषधि बिक्री गर्दै आएका छन् ।... पुरा समाचार


























