अनुगमन/खाेज
कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु
काठमाडौ । कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ ।... पुरा समाचार
चाडबाडको मौका छोप्दै व्यवसायी, उपभोक्ताको भान्सा महंगियो,खाने तेलको मूल्य छोइनसक्नु, तरकारी र फलफूलमा शतप्रतिशतसम्म वृद्धि
काठमाडौ । चाडबाड नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । चाडबाडमा माग बढ्ने भएपछि... पुरा समाचार
कोरोनामहामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियामा रोजगारी खुल्यो
काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने... पुरा समाचार
फेरि अर्को त्रास, मृत्युदर उच्च रहेको निपाह भाइरस नेपालमा
काठमाडौं । कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)... पुरा समाचार
मासु पसललाई गुणस्तरमा ध्यान दिन आग्रह, सहुलियत रुपमा खाद्य पदार्थको बिक्री गर्न आग्रह
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन... पुरा समाचार
चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता, मूल्य वृद्धि र म्याद गुज्रिएका सामग्री फेला
चाडपर्व नजिकएसँगै जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी... पुरा समाचार
कोरोना सङ्क्रमण घटे पनि जोखिम उस्तै, हतारमा विद्यालय नखोल्न निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान... पुरा समाचार
स्वास्थ्यलाई हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती
काठमाडौं । के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको... पुरा समाचार
राजधानीमा अझै उठेन फोहोर, फोहोरको थुप्रोबाट निस्किएको दुर्गन्धले हिँड्न नसकिने अवस्था
काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४३५ औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ । वाग्मती... पुरा समाचार
सरकारले कोरोना भ्याक्सिन किन्न विभिन्न शीर्षकमा १० प्रतिशत बजेट कटौती गर्याे
काठमाडौं । सरकारले कोरोना भ्याक्सिन किन्न चालू खर्च तर्फका विभिन्न शीर्षकमा सरकारले १० प्रतिशत बजेट कटौती... पुरा समाचार


























