"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अनुगमन/खाेज

प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

काठमाडौं । कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुन: ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन... पुरा समाचार

साउन २५ र २६ अस्ट्राजेनेका खोप लगाइने

साउन २५ र २६ अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६... पुरा समाचार

कोरोना महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल, विद्यार्थीको भविष्य अन्योलग्रस्त

कोरोना महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल, विद्यार्थीको भविष्य अन्योलग्रस्त

काठमाडौं ।कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन।... पुरा समाचार

जापान सरकारले नेपाललाई अनुदानमा दिएको तीन लाख मात्रा खोप काठमाडौं आइपुग्यो

जापान सरकारले नेपाललाई अनुदानमा दिएको तीन लाख मात्रा खोप काठमाडौं आइपुग्यो

काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स... पुरा समाचार

भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगित

भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगित

भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा... पुरा समाचार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिनेछ नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिनेछ नतिजा

भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ... पुरा समाचार

आज एकैदिन तीन हजार ७२९ जनामा कोरोना पुष्टि , १,८८५ निको

आज एकैदिन तीन हजार ७२९ जनामा कोरोना पुष्टि , १,८८५ निको

एकैदिन आज तीन हजार ७२९ जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक... पुरा समाचार

आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ

आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ

देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा... पुरा समाचार

सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा ठगी धन्दा सुरु

सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा ठगी धन्दा सुरु

काठमाडौं । इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी... पुरा समाचार

सरकारले यही साउन २३ गतेदेखि देशैभर मास्क अभियान सञ्चालन गर्ने

सरकारले यही साउन २३ गतेदेखि देशैभर मास्क अभियान सञ्चालन गर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको... पुरा समाचार