अनुगमन/खाेज
निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन
जाजरकोट । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको... पुरा समाचार
कांग्रेसको अक्सिजन कन्सेन्ट्रेटर वितरण अभियान जारी
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगले कोभिड–१९ सङ्क्रमणको उपचारमा अतिआवश्यक... पुरा समाचार
विपद्मा खटिन केन्द्रको आदेश पर्खनु पर्दैन : नेपाली सेना
काठमाडौँ । नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिराका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ । मनाङको... पुरा समाचार
देशैभर बाढीपहिरोको बितण्डा, तीन जनाको मृत्यु, ११ बेपत्ता
केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ... पुरा समाचार
खोप अभियान प्रभावकारी बनाउन कांग्रेसको आग्रह
नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका... पुरा समाचार
आयोडीन नुन नीजी कम्पनीलाई विक्री वितरण गर्न दिने प्रति कञ्जुमर आई नेपालद्वारा विज्ञप्ति जारी
कोरोना महामारीका कारण सिंगो मुलुक नै आतंकित भैरहेको छ। नीजी क्षेत्रका व्यवसायीहरूबाट कोरोना संक्रमितहरूको औषधि र... पुरा समाचार
भीड बढेको भन्दै खाद्य कम्पनी र साल्ट ट्रेडिङका पसल बिहान मात्रै खुल्ला
अध्यादेशमार्फत ल्याएको बजेटमा सरकारले दैनिक उपभोग्य वस्तुमा अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।... पुरा समाचार
एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या
जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९... पुरा समाचार
अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने
अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि... पुरा समाचार
कोरोना भ्याक्सिनले शरीर ‘चुम्बक’ बनाएको दाबी, के यस्तो सम्भव छ ?
कोरोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन्, कतिलाई भ्याक्सिन लगाएपछि ज्वरो आउँछ, कसैलाई आउँदैन... पुरा समाचार


























