अनुगमन/खाेज
कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि मात्रै दिइने
काठमाडौं । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख... पुरा समाचार
विद्यार्थीमा भाइरल ज्वरो फैलियो, तीन विद्यालय बन्द
काठमाडौं । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच... पुरा समाचार
सरकारको उदासिनताले नेपालले ल्याउन सकेन चीनले अनुदानमा दिएको खोप, बेइजिङमै थन्कियो ८ लाख डोज खोप
काठमाडौं । नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी... पुरा समाचार
उपभोक्ता तथा व्यापारीलाई एकै ठाउँमा राखेर सचेतना अभियान सम्पन्न, गुणस्तरीय वस्तु उपभोगमा उपभोक्ता आफैँ सचेत हुनुपर्ने जोड
काठमाडौं । बजारमा अवैध, म्याद गुज्रेका खाद्यपदार्थ अस्थिर मूल्यमा बिक्री गरेको पाइएपछि यसलाई नियन्त्रण गर्न सूर्यविनायक... पुरा समाचार
मदिरा उत्पादन र सेवन गर्न अनुमति आवश्यक, तोकिएका समयमा मात्रै बिक्री गर्न पाइने
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको... पुरा समाचार
आईपीओमा सर्वसाधारणको आकर्षण ह्वात्तै बढ्यो, डिम्याट खोल्नेको सङ्ख्या ३३ लाख नजिक
काठमाडौं । डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ... पुरा समाचार
आज विश्व उपभोक्ता अधिकार दिवस, ढक–तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता
काठमाडौं । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा... पुरा समाचार
टालटुले पाइपबाट मेलम्चीको पानी, काठमाडौँको सडक जलमग्न बन्ने खतरा
काठमाडौं । उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर, प्रचार गरिएअनुसार पानी... पुरा समाचार
मूल्यवृद्धिको चर्काे मारमा उपभोक्ता, तोरीको तेल प्रतिलिटरमा ५० रुपियाँसम्म महँगो
काठमाडौं । तेल र दाल मात्र नभई तरकारी, चामल, फलफूलको पनि मूल्य चर्को छ । यीबाहेक... पुरा समाचार
कोभिड–१९ सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या शून्यमा झर्यो
काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता... पुरा समाचार

























