"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अनुगमन/खाेज

मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री अर्याल

मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री अर्याल

काठमाडाै‌ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताउनुभएको छ... पुरा समाचार

देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, व्यापक रूपमा फैलनुका कारण यकिन भएन

देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, व्यापक रूपमा फैलनुका कारण यकिन भएन

काठमाडौं । देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म... पुरा समाचार

पेट्रोलियम पदार्थमा उपभोक्तामाथी करको बोझ : ५८ रुपैयाँमा पेट्रोल किनेर १ सय १६ रुपैयाँमा बिक्री

पेट्रोलियम पदार्थमा उपभोक्तामाथी करको बोझ : ५८ रुपैयाँमा पेट्रोल किनेर १ सय १६ रुपैयाँमा बिक्री

काठमाडौं । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै... पुरा समाचार

पशुपतिमा कोरोनाका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ देखि शुरु

पशुपतिमा कोरोनाका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ देखि शुरु

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि... पुरा समाचार

ताप्लेजुङ फुङ्लिङमा भिषण आगलागी, ३३८ परिवार विस्थापित

ताप्लेजुङ फुङ्लिङमा भिषण आगलागी, ३३८ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ... पुरा समाचार

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी रित्तै, मन्त्रीका आसेपासेलाई लाखौँ जोखिम भत्ता

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी रित्तै, मन्त्रीका आसेपासेलाई लाखौँ जोखिम भत्ता

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना... पुरा समाचार

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही... पुरा समाचार

खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने, ८ देखि १२ हप्तासम्म मात्र प्रभावकारिता

खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने, ८ देखि १२ हप्तासम्म मात्र प्रभावकारिता

काठमाडौं ‍। सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका... पुरा समाचार

शुरु भएको चार वर्ष बित्दा पनि अझै सम्पन्न भएन नक्खु–बुङ्मती सडक

शुरु भएको चार वर्ष बित्दा पनि अझै सम्पन्न भएन नक्खु–बुङ्मती सडक

काठमाडौं । नक्खुखोलाबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक विस्तारको काम शुरु भएको चार वर्षमा अझै सकिएको छैन... पुरा समाचार

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने... पुरा समाचार