स्वास्थ्य / जीवनशैली
कानको समस्याले निम्त्याउँछ मानसिक रोग
काठमाडौं । कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला... पुरा समाचार
खेती गर्ने बेला समय मलखाद अभाव झेल्नुपरेको दुखेसो
मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् ।... पुरा समाचार
एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या
जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९... पुरा समाचार
कोरोना भ्याक्सिनले शरीर ‘चुम्बक’ बनाएको दाबी, के यस्तो सम्भव छ ?
कोरोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन्, कतिलाई भ्याक्सिन लगाएपछि ज्वरो आउँछ, कसैलाई आउँदैन... पुरा समाचार
बौद्धमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरको अवशेष फेला
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरको अवशेष फेला परेको छ । नयाँबस्थितस्थित... पुरा समाचार
दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला
महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका... पुरा समाचार
आज ६४ वर्ष उमेरका नागरिकले चिनियाँ खोप लगाउँदै
काठमाडौँ उपत्यकामा आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने... पुरा समाचार
डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी
जाजरकोट, उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्याइएको छ । दुई... पुरा समाचार
मदिरा खुवाएर राउटे युवतीमाथि दुर्व्यवहार, ३ जना पक्राउ
सुर्खेत । सुर्खेतमा मदिरा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका छन् । होटेलमा... पुरा समाचार
लक्ष्मीलाई जलाउन खोज्नेलाई कारबाहीको माग
डोटीको आदर्श गाउँपालिका–४ मा मट्टीतेल खन्याएर आगो लगाइँदा घाइते भएकी लक्ष्मी भाटको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे... पुरा समाचार


























