"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, परीक्षा तालिका प्रकाशित

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।

२०७९ फागुन २१ गते आइतवार २०:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु