"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौंमा छिटपुट वर्षाको सम्भावना

काठमाडौं। काठमाडौं उपत्यकामा मौसम वदली भएसँगै छिटपुट वर्षाको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुवको प्रभावका कारण आज काठमाडौंसहित देशका केही स्थानमा बदली भएको हो।

मंगलबार साँझ र राति कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। जलवाष्पयुक्त हावाको पर्याप्त प्रभाव नहुँदा वर्षाको धेरै सम्भावना भने छैन। काठमाडौंमा भोलि र पर्सिको मौसम सामान्य रहने महाशाखाले जनाएको छ।

२०८० फागुन १५ गते मंगलवार २०:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु