"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २०४ पुग्यो

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय चार जनाको पुगेको छ ।

गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्म दुई सय चार जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।

 

२०८१ असोज १४ गते सोमवार १६:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु