"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारी ठगीकाे आराेप लागेकी लेखा समिति सभापतिपत्नी अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश

माेरङ । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी कसुरकी प्रतिवादी अञ्जला कोइराला धरौटी तारेखमा रिहा भएकी छिन् ।

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी एवं सहकारीकी पूर्वसञ्चालक समिति सदस्य अञ्जला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी थिइन् । अदालतमा दिएको बयानपछि भएको थुनछेक बसहपछि मोरङ जिल्ला अदालतले बाहिरै बसेर पुर्पक्ष गर्न पाउने गरी १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

२०८१ पुस २४ गते बुधवार २०:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु