"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको छ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भष्टाचार गरेको आरोपमा तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारसमेत ७ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा भष्टाचारको मुद्दा दायर गरेको हो।

परियारविरुद्ध  ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो।

परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।

२०८२ जेठ २८ गते बुधवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु