"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपा र राप्रपाले आज पनि संसद छाडेर हिडे

काठमाडौं। भिजिट भिषा प्रकरणमा असहमति जाहेर गर्दै आएका दुइ दल प्रतिनिधिसभाको बैठकबाट बाहिरिएका छन् ।

जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका हुन ।

भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्‌मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएर बिरोध जनाएका हुन् ।

उनीहरू आफ्ना कुराहरू राखेर प्रतिनिधिसभा बैठकवाट नियमित झै आज पनि बाहिरिएका हुन् ।

२०८२ असार १५ गते आइतवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु