"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

झलनाथले नैतिकताको आधारमा पार्टीबाट बिदा लिदा हुन्छ: माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नैतिकताको आधारमा पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।

शुक्रबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा नेपालले खनालले पार्टी नीति विपरीत बोलेकाले बिदा हुनु ठीक हुने बाएका हुन्।उहाँले एमाले टुक्रयाउनु गलत भएको भन्नुभएछ । नैतिकता आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु,’ अध्यक्ष नेपालले भने । खनालले पटक(पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेको भन्दै नेपालले उनको भनाइको अर्थ नरहेको समेत बताए ।

अर्को प्रसंगमा नेपालले शेरबहादुर देउवा र केपी शर्मा ओली एकठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए ।

२०८२ साउन १६ गते शुक्रवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु