उपभाेक्ता सरोकार
कुन देशको मुद्राको दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ... पुरा समाचार
साताको शेयरबजार : साढे छ अर्बमाथि कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार... पुरा समाचार
म्याद गुज्रेका खाद्य सामग्री उपभोक्ताको घरघरमा, अनुगमन हुन्छ तर कारवाही हुँदैन
काठमाडौं । हरेक साताको दुईपटक घरायसी प्रयोजनका लागि खाद्य सामग्री खरिद गर्न स्थानीय घाटबजारमा पुग्ने बारेकोट... पुरा समाचार
बाजुरामा मौसमी फ्लुको सङ्क्रमणले ३० विद्यार्थी एकैसाथ बिरामी
बाजुरा । मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन् । वडा नं... पुरा समाचार
उपभोक्तालाई जानकारी, सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फाराम बन्द
काठमाडौं । यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द गरिएको जनाएको... पुरा समाचार
शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । सुन आज तोलामा रु... पुरा समाचार
शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो
काठमाडौं । शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले... पुरा समाचार
कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा, अहिलेसम्म कम्तीमा २१३ जनाको मृत्यु
एजेन्सी । विश्वस्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ।... पुरा समाचार
आजको मौसम पूर्वानुमानः वर्षासहित हिमपातको सम्भावना
काठमाडौं । देशका विभिन्न स्थानहरुमा आज दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ । अहिले नेपालमा निम्न... पुरा समाचार
सुनको मूल्य माघयताकै उच्च, सुनको खपत ७५ प्रतिशतले घट्याे
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३००... पुरा समाचार

























