"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभाेक्ता सरोकार

सवारी प्रयोगकर्ताहरुलाई जानकारी : शनिवार उपत्यकाको यी स्थानहरुमा सवारी चलाउन निषेध

सवारी प्रयोगकर्ताहरुलाई जानकारी : शनिवार उपत्यकाको यी स्थानहरुमा सवारी चलाउन निषेध

काठमाडाैं । शनिबार बिहान उपत्यकाभित्रका  विभिन्न स्थानहरूमा सवारी साधन चलाउन राेक लगाइएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले... पुरा समाचार

जङ्गली हात्तीले पक्की घरसमेत भत्काउन थालेपछि गाउँले त्रसित

जङ्गली हात्तीले पक्की घरसमेत भत्काउन थालेपछि गाउँले त्रसित

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीमा जङ्गली हात्तीले पक्की घरसमेत... पुरा समाचार

अर्जुनधारामा विपन्न परिवारको लागि भूकम्प प्रतिरोधात्मक घर बन्दै

अर्जुनधारामा विपन्न परिवारको लागि भूकम्प प्रतिरोधात्मक घर बन्दै

इलाम । विपन्न परिवारका लागि अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम शुरु भएको छ । लक्षित... पुरा समाचार

वृद्धवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता, न्यानो कपडा र मिठोमसिनो खाने सपना अधुरै

वृद्धवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता, न्यानो कपडा र मिठोमसिनो खाने सपना अधुरै

हुम्ला । जिल्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन... पुरा समाचार

फेरि सुनको मूल्यमा सामान्य गिरावट

फेरि सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मुल्य घटेको छ । सुन... पुरा समाचार

सरकारले उचित मुआब्जा निर्धारण नगरेको भन्दै बूढीगण्डकी आयोजनाबाट प्रभावित उपभोक्ता आन्दोलित

सरकारले उचित मुआब्जा निर्धारण नगरेको भन्दै बूढीगण्डकी आयोजनाबाट प्रभावित उपभोक्ता आन्दोलित

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, र विशालनगर खहरे क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने... पुरा समाचार

उपभोक्तालाई जानकारी : अबको साढे २ महिनाभित्र नयाँ विद्युत् महसुल दर लागु हुने

उपभोक्तालाई जानकारी : अबको साढे २ महिनाभित्र नयाँ विद्युत् महसुल दर लागु हुने

काठमाडौं । अबको साढे २ महिनाभित्र नयाँ विद्युत् महसुल दर कायम हुने भएको छ । नेपाल विद्युत्... पुरा समाचार

व्यवसायलाई प्रतिस्पर्धी बनाई मुख्यमन्त्री एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन

व्यवसायलाई प्रतिस्पर्धी बनाई मुख्यमन्त्री एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादनमा अभिवृद्धि गर्नका लागि कैलाली र कञ्चनपुरमा १५... पुरा समाचार

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य बढ्यो

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ। भारतीय... पुरा समाचार

आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी

आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी

काठमाडौं । सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ। दुई महिना पहिले... पुरा समाचार