अर्थ
लकडाउनको कारण बिक्री भएन तरकारीः गाईभैसीलाई खुवाउँन बाध्य किसान
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका—२ खबराका किसान चन्द्रबहादुर कार्कीले १७ रोपनीमा तरकारी खेती गर्दै आएका छन्... पुरा समाचार
उपभोक्ता विभागले तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री, कटुवाल स्टोर्सलाई २ लाख जरिमाना
काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित... पुरा समाचार
उपभोक्ताहरुको गुनासो – अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिदै व्यापारी
लहान । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा सिरहा जिल्लाका व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम... पुरा समाचार
२९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयातः चार सय ट्रक बाहिरिए
काठमाडौं । लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।... पुरा समाचार
कोरोनाभन्दा भोकमरीको पीडा भयानक हुनसक्ने चेतावनी, बाँझो जमीनलाई तत्काल उपयोगमा ल्याउनुपर्ने
काठमाडौं । मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ, तर भोकलाई कहिल्यै पर्खन सक्दैन ।’ भारतका... पुरा समाचार
उत्पादक र उपभोक्ता जोड्दै टोल विकास संस्था, उत्पादकले निर्धारण गरेकै मूल्यमा तरकारी बेच्दा उपभोक्ता लाभान्वित
कास्की । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण जनजीवन प्रभावित... पुरा समाचार
गाउँपालिकाद्वारा म्याद नाघेको नुन वितरण, साल्ट ट्रेडिङ कर्पोरेशन सिँजा कार्यालय बन्द
जुम्ला, जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द गराएको छ ।... पुरा समाचार
कृत्रिम अभाव सिर्जना गरि अत्यधिक मूल्य लिई कालोबजारी नगर्न उद्योग सङ्गठनकाे आग्रह
मोरङ । उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्री वितरणमा कृत्रिम... पुरा समाचार
आपूर्ति व्यवस्थालाई सहज बनाउन अधिकतम पहल गरेका छौं : मन्त्री भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउनको समयमा आपूर्ति व्यवस्थालाई सहज बनाउन अधिकतम प्रयास... पुरा समाचार
आजदेखि भरि सिलिण्डर ग्यास बिक्री
काठमाडौं । लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा... पुरा समाचार

























