अर्थ
सुकेको लसुनको भाउ आकासियो, प्याजको पनि मुल्यबृद्धि
काठमाडौं । माग र आपूर्तिबीच समन्वय नहुँदा लसुनको मूल्य निकै बढेको छ । लसुनका थोक विक्रेता... पुरा समाचार
साताको शेयर बजार : झण्डै ६ अर्बको कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार... पुरा समाचार
विद्युतीय बस खरिद : तीन प्रकारका मापदण्ड बन्दै, सार्वजनीक यातायात सहज हुने
काठमाडौं । सरकारले विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ। साझा यातायात सहकारी संस्थालाई दिएको रकम... पुरा समाचार
नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्याे, सूचना हेर्नुहोस्
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ। प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी... पुरा समाचार
वायुसेवा निगमले माग्यो १५९ कर्मचारी (सूचना सहित)
काठमाडौँ । नेपाल वायुसेवा निगमले विभिन्न पदमा १५९ जना कर्मचारी माग गरेको छ । निगमले शुक्रबार... पुरा समाचार
सुन आज तोलामा ३ सय रुपैंयाँले बढ्याे
काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा... पुरा समाचार
साताको अन्तिम दिन नेप्से घट्यो
काठमाडाै । साताको अन्तिम दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको... पुरा समाचार
यस्ताे छ आज डलरदेखि रियालसम्मको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ... पुरा समाचार
बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब १८ करोड मुआब्जा वितरण
काठमाडौं । बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ । राष्ट्रिय... पुरा समाचार
आज नेप्सेमा सामान्य वृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक... पुरा समाचार



























