अर्थ
गरिमा धान पीडित किसानलाई सरकारले क्षतिपूर्ति दिने
काठमाडौं । सरकारले गरिमा धानमा बाला नलागेपछि पीडित किसानलाई क्षतिपूर्ति दिने भएको छ। कृषि तथा पशुपंक्षी... पुरा समाचार
विश्व बैंकको रिपोर्ट : नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार, उपभोक्तामैत्रि व्यवसाय बढ्ने संकेत
काठमाडौं । नेपालको डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण)मा सुधार आएको विश्व बैंकले जनाएको छ ।... पुरा समाचार
राष्ट्र बैंकको प्रतिवेदन : चालू आर्थिक वर्षको दोस्रो महिनामा मूल्य वृद्धिदर ६.१६ प्रतिशत
काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो महिनामा पनि औसत मूल्य वृद्धिदर लक्ष्यित सीमाभन्दा माथि रह्यो ।... पुरा समाचार
स्वस्थता र सरसफाई कायम गर्न डेरीमा विभागको अनुगमन
काठमाडौं । काठमाडौंमा सञ्चालित डेरीहरुले सरसफाईमा ध्यान नदिइएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण... पुरा समाचार
तिहार झिलिमिली पार्न ६० करोडको चम्किला बत्ती आयात
काठमाडौं । तिहार सुरु हुनै लाग्दा इलेक्ट्रिक पसलहरुमा ग्राहकको चहलपहल बढ्न थालेको छ । यो पर्वमा... पुरा समाचार
दुई महिनामा ६ लाख नयाँ करदाता थपिए
काठमाडौं । आर्थिक वर्ष ०७६र७७ को पहिलो दुई महिना (साउन–भदौ)मा कबिर ६ लाख नयाँ करदाता थपिएका... पुरा समाचार
तिहारलाई २५ लाख माला गत वर्ष कै मुल्यमा आपूर्ति गरिने
काठमाडौं । तिहारका लागि देशभर फूलका २५ लाख माला आपूर्ति गरिने भएको छ । फूल व्यवसायीले देशभरबाट... पुरा समाचार
तिहारमा स्वदेशी फूल, आत्मनिर्भर बन्दै नेपाल
काठमाडौं । विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङ्ख्यामा कमी आउने भएको छ।... पुरा समाचार
उपभोक्ता सचेतना : घटेको मूल्यमा ग्यास नबेच्नेलाई निगमले कारबाही गर्ने
काठमाडौं । नेपाल आयल निगमले घटेको मूल्यमा ग्यास नबेच्ने ब्यापारीलाई कारबाही गर्ने बताएको छ। उपभोक्ताहरुलाई पनि... पुरा समाचार
बिग मार्टको सुपथ मूल्य पसल सञ्चालनमा
काठमाडौं । बिगमार्टले आफ्नो १० औं वार्षिकोत्सवका अवसरमा ल्याएको १० वर्षअघि कै मूल्यको अफरले उपभोक्ताको मन... पुरा समाचार



























