अर्थ
२५ जिल्लाका सुत्केरीलाई एकमुष्ट पाँच हजार
काठमाडौ । सरकारले मानव विकास सूचाङ्कमा पछि परेका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रु पाँच हजार पोषण... पुरा समाचार
कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट... पुरा समाचार
‘एलपी ग्यास छाडौँ, बिजुली जोडौँ’ अभियान सिंहदरबारबाट सुरु गर्ने घोषणा
काठमाडौ । सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री... पुरा समाचार
भारतले गहुँ र चिनी निर्यात रोक्दा नेपाली बजार प्रभावित
काठमाडौं । भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ।... पुरा समाचार
चार वर्षपछि उपभोक्ता संरक्षण परिषद्को बैठक, अनुगमन कार्यलाई तिव्र बनाउनेबारे छ्लफल
काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोक्ताको अधिकार संरक्षण र प्रचलन, आपूर्ति व्यवस्था र... पुरा समाचार
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको हो : सञ्चारमन्त्री कार्की
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति... पुरा समाचार
सरकारको नीति तथा कार्यक्रम : अर्थतन्त्रको उन्नयन र भौतिक विकासमा जोड
काठमाडौ । सरकारले कृषि क्षेत्रको विकास, समस्यामा परेको अर्थतन्त्रको उन्नयन र भौतिक पूर्वाधारलाई विस्तार गर्ने लक्ष्यका... पुरा समाचार
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग
काठमाडौ । अखिल नेपाल किसान महासङ्घले सरकारले हालै गरेको पेट्रोलियम पदार्थमा बृद्धि भएको मूल्यवृद्धि तत्काल फिर्ता... पुरा समाचार
प्रतिनिधिसभा बैठकमा बजेटबारे छलफल :आयमुखी अर्थतन्त्रलाई विस्थापन गर्न औद्योगिक विकासमा जोड दिऔँ’
काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी... पुरा समाचार
प्रतिनिधि सभा बैठक : सांसदहरु भन्छन् – नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा छैन
काठमाडौ । नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल... पुरा समाचार


























