अर्थ
तरकारीको मूल्य सातामै १ सय ७४ प्रतिशतसम्म बढ्यो
काठमाडौं । ।हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही... पुरा समाचार
धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको चरम अभाव
काठमाडौं । किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ ।... पुरा समाचार
कतै कम तौल, कतै म्याद गुज्रेका सामग्री बिक्री, उपभोक्ता मारमा
काठमाडौं । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन... पुरा समाचार
सडक नहुँदा सिन्धुपाल्चोकको किसान चिन्तित
सिन्धुपाल्चोक । उत्पादन भएको तरकारी बेच्ने ठाउँ नहुँदा किसान चिन्तित भएका छन् । गत असार १... पुरा समाचार
एक दर्जन खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा छापा, केमिकल, कागजात र खाद्य वस्तुको नमूना बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने... पुरा समाचार
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, अब पेट्रोल प्रतिलिटर १३०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति... पुरा समाचार
विद्युत् प्राधिकरणको बक्यौता मात्र ३२ अर्ब पुग्यो, अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशत बढी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको... पुरा समाचार
वर्षेनी खाद्य सङ्कट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल सुरु
जाजरकोट । वर्षेनी खाद्य सङ्कट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल सुरु भएको छ... पुरा समाचार
धागो र प्लाष्टिकका टुक्रा टाँसिएको डाइजेष्टिभ बिस्कुट भेटिएपछि कारबाही गर्न माग
खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अखाद्य वस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा छानबिन गरी... पुरा समाचार
उपभोक्तालाई राहत, तरकारीको मूल्य २ सय ४० प्रतिशतसम्म घट्यो
काठमाडौं । हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा... पुरा समाचार


























