"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अर्थ

दशैँको मुखमा आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य, काम र दाम दुवै गुमाएका उपभोक्ता महँगीको मारमा

दशैँको मुखमा आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य, काम र दाम दुवै गुमाएका उपभोक्ता महँगीको मारमा

काठमाडौं । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन्... पुरा समाचार

कालोबजारी तथा अनुचित व्यापार रोक्न बजार अनुगमनका लागि उपसमिति गठन

कालोबजारी तथा अनुचित व्यापार रोक्न बजार अनुगमनका लागि उपसमिति गठन

काठमाडौं । चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै संसदीय समितिले चासो... पुरा समाचार

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना, अधिकांश सेवा स्थगित

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना, अधिकांश सेवा स्थगित

काठमाडाै‌ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विभागअन्तर्गत हुने... पुरा समाचार

विभागको अनुमति विना पानीको मूल्य आफूखुसी बढाएर बिक्री, अनुमगन पर्याप्त र प्रभावकारी नभएको उपभोक्ता अधिकारकर्मीको आरोप

विभागको अनुमति विना पानीको मूल्य आफूखुसी बढाएर बिक्री, अनुमगन पर्याप्त र प्रभावकारी नभएको उपभोक्ता अधिकारकर्मीको आरोप

काठमाडौं । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री... पुरा समाचार

कोरोना महामारीबाट पिल्सिएका उपभोक्तालाई चौतर्फी चरम सास्ती, चाडपर्वको मुखैमा जताततै कालोबजारीको हालीमुहाली

कोरोना महामारीबाट पिल्सिएका उपभोक्तालाई चौतर्फी चरम सास्ती, चाडपर्वको मुखैमा जताततै कालोबजारीको हालीमुहाली

काठमाडौं । कोरोना महामारीबाट पिल्सिएका उपभोक्ताको घाउमा कालोबजारी, गुणस्तरहीन सामग्री र महँगी नामको ‘धमिरा’ ले नुनचुक... पुरा समाचार

औषधि पसलमा तिव्र अनुगमन, मापदण्ड विपरितका पाँच औषधि पसललाई दुई लाखका दरले जरिवाना

औषधि पसलमा तिव्र अनुगमन, मापदण्ड विपरितका पाँच औषधि पसललाई दुई लाखका दरले जरिवाना

नुवाकोट । जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले... पुरा समाचार

यात्रुबाट बढी भाडा लिए नलिएको तिव्र अनुगमन, खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव गरे कारवाही

यात्रुबाट बढी भाडा लिए नलिएको तिव्र अनुगमन, खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव गरे कारवाही

काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ । आगामी... पुरा समाचार

कालोबजारी र मूल्य वृद्धि रोक्न बजार अनुगमनमा तीव्रता, अखाद्य र म्याद गुज्रेको सामान पाइए कडा कारवाही

कालोबजारी र मूल्य वृद्धि रोक्न बजार अनुगमनमा तीव्रता, अखाद्य र म्याद गुज्रेको सामान पाइए कडा कारवाही

डोटी । दशैँ तिहारजस्ता चाड पर्व नजिकिएसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, राजपुर, सिलगढी, गोपघाट, बीपीनगर... पुरा समाचार

दशैँ नजिकिएसँगै बजार अनुगमन तीब्र, अधिकांश पसलमा मिसावट र म्याद गुज्रेका सामान बिक्री

दशैँ नजिकिएसँगै बजार अनुगमन तीब्र, अधिकांश पसलमा मिसावट र म्याद गुज्रेका सामान बिक्री

काठमाडौं । दशैँ नजिकिएसँगै भक्तपुर नगरपालिकाले बजार अनुगमन तीब्र पारेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका... पुरा समाचार

चाडपर्वका बेला खाद्यान्न अभाव हुन दिदैनौं, महँगी र कालोबजारी नियन्त्रणका लागि सरकार लागिपरेको मन्त्री भट्टको दाबी

चाडपर्वका बेला खाद्यान्न अभाव हुन दिदैनौं, महँगी र कालोबजारी नियन्त्रणका लागि सरकार लागिपरेको मन्त्री भट्टको दाबी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको बताए।... पुरा समाचार