अनुगमन/खाेज
कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र... पुरा समाचार
भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय
काठमाडौं । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन प्रमुखहरुको बैठकले जोरविजोर प्रणालीका आधारमा सार्वजनिक... पुरा समाचार
कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो, प्रतिकेजी ३ सय ५० रुपैंया
काठमाडौं । कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि... पुरा समाचार
कोरोना निको हुने दर ९२ प्रतिशत
काठमाडौं । कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।... पुरा समाचार
त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको... पुरा समाचार
किसानलाई जहिल्यै मल अभाव, यो वर्ष पनि मलको चर्को अभाव हुने
काठमाडौं । धानबालीका लागि आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव हुने भएको छ। साउनको दोस्रो सातादेखि... पुरा समाचार
स्वास्थ्य मापदण्ड पूरा गरी सार्वजनिक यातायात चलाउन प्रशासन सकारात्मक
स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले... पुरा समाचार
बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको... पुरा समाचार
त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु... पुरा समाचार
‘डेल्टा प्लस’: यो प्रजातिको जोखिमबारे हतार नगर्न वैज्ञानिकको आग्रह
काठमाडौं ।भारतले सुरुमा युरोपमा देखिएको भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर परिभाषित गरे पनि यो प्रजातिले अत्यधिक... पुरा समाचार
























