गण्डकी प्रदेश
साधन प्रयोग भन्दा गर्भपतन गर्न सजिलो मान्न थाले महिला, स्वास्थ्यकर्मीद्वारा चिन्ता व्यक्त
पर्वत । आजभोली महिलाहरु परिवार नियोजनका साधन प्रयोग गर्नभन्दा गर्भपतन गर्न सजिलो मान्ने थालेका छन् ।... पुरा समाचार
वर्ल्डलिंकको अफर : साग खेलकुद हुने ठाउँमा फ्री वाईफाई
काठमाडौं । काठमाडौं वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको... पुरा समाचार
पोखराको पार्दीमा किसान बजार सञ्चालनमा
पोखरा । पोखरा महानगरपालिकाले महानगरमा उत्पादित कृषिजन्य उत्पादन सीधै उपभोक्तालाई विक्री गर्ने उद्देश्यले पोखरा–१७ पार्दी बिरौटामा... पुरा समाचार
काठमाडौंसहित देशका मुख्य सहरका ७३ स्थानमा सहुलियत पसल सञ्चालन
काठमाडौँ । सरकारले चाडबाडलाई लक्षित ७३ ठाउँमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । चाडबाडमा उपभोक्तालाई सस्तो मूल्यमा... पुरा समाचार
कञ्जुमर आई नेपालको शाखा विस्तार
पोखरा । कञ्जुमर आई नेपालले कास्की जिल्ला शाखा विस्तार गरेको छ । अधिवक्ता तथा वरिष्ठ समाजसेवी... पुरा समाचार
तनहुँका ६ वटा होटलमा खाद्य स्वच्छता स्टीकर टाँसियो
तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले दमौलीमा सञ्चालित छ वटा होटल तथा... पुरा समाचार
पोखरामा असार १३ र १४ गते, प्रदेश युवा सम्मेलन हुदै
पोखरा । "उद्यमी युवा समृद्ध देश,दिगो विकास लक्ष्यमा समान परिवेश" भन्ने मुल नाराका साथ युवाहरुको क्षेत्रमा... पुरा समाचार
पहिलो पटक सार्वजनिक बसमा ‘फस्ट एड बक्स’
बागलुङ । वेलनेश टिम काठमाडौँको सहयोगमा धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिद्वारा चल्ने बसमा औषधि सेवा... पुरा समाचार
पोखरामा आलु महोत्सव सम्पन्न
पोखरा । २५ लाखको आलु बिक्री गर्दै पोखराको हेमजामा आयोजना गरिएको दशौं राष्ट्रिय हेमजा आलु महोत्सव(२०७५... पुरा समाचार
गण्डकी मेडिकल कलेजका परीक्षा नियन्त्रक शर्मासहित २ जना पक्राउ
पोखरा । गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी... पुरा समाचार


























