"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रदेश

किसानलाई रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बसेर रित्तो हात फर्कन्छन्

किसानलाई रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बसेर रित्तो हात फर्कन्छन्

जनकपुर । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् ।... पुरा समाचार

केरा आयातमा रोक लगाउन व्यवसायको माग

केरा आयातमा रोक लगाउन व्यवसायको माग

चितवन । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका... पुरा समाचार

प्रदेश २ मा मङ्सिर २२ गते सार्वजनिक बिदा

प्रदेश २ मा मङ्सिर २२ गते सार्वजनिक बिदा

महोत्तरी । प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले मङ्सिर २२ गते ९बुधबार० सार्वजनिक बिदा... पुरा समाचार

सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था भैसक्यो : स्वास्थ्यमन्त्री

सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था भैसक्यो : स्वास्थ्यमन्त्री

रामेछाप । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड नियन्त्रणका लागि सरकारले अहिले देशका सबै नागरिकलाई पुग्ने... पुरा समाचार

किसानलाई अनुदानमा आलुको बीउ

किसानलाई अनुदानमा आलुको बीउ

तनहुँ । व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गर्ने भएको छ ।... पुरा समाचार

गहुँखेती गर्न किसानलाई समस्या, पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव

गहुँखेती गर्न किसानलाई समस्या, पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव

कैलाली । हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको... पुरा समाचार

कात्तिक २८ देखि चित्लाङ–थानकोट सडकमा सवारी आवागमन बन्द हुने

कात्तिक २८ देखि चित्लाङ–थानकोट सडकमा सवारी आवागमन बन्द हुने

काठमाडांै । गत दसैँ अघिबाट पुनः सञ्चालन गरिएको चित्लाथानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द... पुरा समाचार

बाजुरामा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बाजुरामा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बाजुरा । बाजुरा जिल्लाका सबै पालिकाको ६९ वडामा आजदेखि एकैसाथ छ महिनादेखि ५९ महिना मुनिका १६... पुरा समाचार

वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार

वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार

आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि यहाँ खानेपानीको चरम हाहाकार भएको... पुरा समाचार

मापदण्ड पूरा नगरेका औषधि पसल कारबाहीमा

मापदण्ड पूरा नगरेका औषधि पसल कारबाहीमा

स्याङ्जा । पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय... पुरा समाचार