"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रदेश

माघीमा पर्वमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

माघीमा पर्वमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खैत । कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ ।... पुरा समाचार

उपभोक्ता सचेत र बजार अनुगमन नहुँदा ठगिखाने व्यापारीलाई मालामाल, सरकार मौन

उपभोक्ता सचेत र बजार अनुगमन नहुँदा ठगिखाने व्यापारीलाई मालामाल, सरकार मौन

दार्चुला । गत वर्ष दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले फाट्टफुट्टरूपमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनगुमन... पुरा समाचार

अनुगमन प्रभावकारी नहुँदा तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै, विद्यालयमा थालियो सचेतना कार्यक्रम

अनुगमन प्रभावकारी नहुँदा तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै, विद्यालयमा थालियो सचेतना कार्यक्रम

इटहरी । उपभोक्ताहरुलाई जागरुक तथा प्रभावकारी बनाउने माध्यमका रूपमा विद्यार्थीहरुलाई लिएर स्वस्थ र स्वच्छ उपभोग्य वस्तुहरुको... पुरा समाचार

प्रदेश ३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा तोकियो

प्रदेश ३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा तोकियो

हेटौंडा । आज बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको... पुरा समाचार

एक सातादेखि लेकको हिमपात र बेँसीको वर्षाले जनजीवन अत्यन्तै कष्टकर

एक सातादेखि लेकको हिमपात र बेँसीको वर्षाले जनजीवन अत्यन्तै कष्टकर

हुम्ला । एक सातादेखि कर्णालीको मौसममा फेरबदल भएको छैन । यहाँका हिमाली जिल्लामा हिमपात भइरहेको छ... पुरा समाचार

प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ नै कायम गरिने

प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ नै कायम गरिने

हेटौँडा, प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी... पुरा समाचार

मापदण्ड विपरीत मासु पसल, कुहिएको मासु बिक्रीमा राखी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दे व्यवसायी

मापदण्ड विपरीत मासु पसल, कुहिएको मासु बिक्रीमा राखी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दे व्यवसायी

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । नगरपालिकाको... पुरा समाचार

जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै उपभोक्तासँग दुई लाख घुस

जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै उपभोक्तासँग दुई लाख घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा विशेष अदालतमा आज... पुरा समाचार

नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्याबाट ग्रस्त

नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्याबाट ग्रस्त

पाल्पा । नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेका छन् । वर्षासँगै विद्युत् आपूर्तिमा समस्या हुँदा... पुरा समाचार

चिसोबाट बच्न झ्यालढोका बन्द गरी कोइला बालेर सुत्दा निस्सासिएर मृत्यु

चिसोबाट बच्न झ्यालढोका बन्द गरी कोइला बालेर सुत्दा निस्सासिएर मृत्यु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ । कोइला बालेर... पुरा समाचार