प्रदेश
लम्पी स्किनबाट पीडित किसानलाई प्रति पशु दश हजार राहत
तनहुँ: म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत... पुरा समाचार
चितवनमा एक सय ६७ वटा घरेलु हिंसाका घटना
चितवन । जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका... पुरा समाचार
हलगोरु पाल्ने किसानलाई अनुदान
पर्वत, बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ । पछिल्लो समय... पुरा समाचार
पुर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा ‘दुर्गा प्रसाइ- जिन्दावाद’ को नारा
झापा। पुर्वराजा ज्ञानेन्द्र शाहको झापामा भएको कार्यक्रममा दुर्गा प्रसाइको पक्षमा नाराबाजी भएको छ। पुर्ब राजाले यहाँ... पुरा समाचार
सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ
काठमाडौँ : नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक... पुरा समाचार
राष्ट्रपतिले लिए भूकम्पबाट घाइते भएकाहरूको जानकारी: उपचार, खाद्यान्न, घर निर्माणसहितको व्यवस्था गरिदिन आग्रह
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल... पुरा समाचार
जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर फेरि ५.८ रेक्टरको परकम्प
सुर्खेत: जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । आज अपराह्न ४ बजेर ३१... पुरा समाचार
२०८४ को चुनावमा एमालेले एकलौटी जित्छ : अध्यक्ष ओली
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा एकलौटी जित्ने दाबी गरेका छन्... पुरा समाचार
तिहारमा प्लाष्टिकका माला प्रयोग नगर्न आग्रह, बिक्री गर्नेलाई कारबाही
दाङ । दाङका दुई स्थानीय तहले तिहारमा प्लाष्टिकका माला प्रयोग नगर्न आग्रह गरेका छन् ।जिल्लाका तुलसीपुर... पुरा समाचार
झारफुकको नाममा महिलालाई बलात्कार गर्ने धामी पक्राउ
जनकपुरधाम । झारफुक गरी भूत भगाइदिने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा एकजना धामी पक्राउ परेका छन्... पुरा समाचार


























