राजनीति
कर्मचारीलाई १० दिने स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र
काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई १० दिनको तलब र बिदा दिएर स्वदेश भ्रमण... पुरा समाचार
कर्मचारीको राजनीतिक यात्रामा विराम, कानुन उल्लङ्घन गर्नेलाई दण्डित
काठमाडौं । निर्बाध रूपमा सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम लाग्ने भएको... पुरा समाचार
राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा... पुरा समाचार
देश बनाउन एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने... पुरा समाचार
नेपाललाई आइकाओको कालो सूचीबाट हटाउन पहल भइहेको छः मन्त्री आले
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन... पुरा समाचार
बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने
काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।... पुरा समाचार
कामचलाउ सरकारका मन्त्रीहरुलाई मन्त्रालयको भारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरेका छन्। सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्रीले... पुरा समाचार
खोप अभियान प्रभावकारी बनाउन कांग्रेसको आग्रह
नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका... पुरा समाचार
निषेधाज्ञाबारे निर्णय गर्न सीडीओको बैठक बस्दै
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न... पुरा समाचार
निर्माण व्यवसायी महासङ्घका संस्थापक उपाध्यक्ष शर्माको निधन
नेपाल निर्माण व्यवसायी महासङ्घका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा आज निधन भएको छ । महासङ्घको... पुरा समाचार


























