राजनीति
गुट अन्त्य नभएसम्म कांग्रेस बलियो हुन सक्दैन : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने... पुरा समाचार
सभामुख महरा इतिहासकै कमजोर सभामुख भएको देउवाको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको... पुरा समाचार
प्रतिपक्षको आलोचनालाई सरकारले सकारात्मक रुपमा लिनुपर्छ : प्रचण्ड
काठमाडौं । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको मंगलबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथि प्रतिपक्षीबाट... पुरा समाचार
फोरम नेपाल र नयाँ शक्ति पार्टी एकीकरण
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । फोरम अध्यक्ष... पुरा समाचार
नीति तथा कार्यक्रम ‘गतिहीन’ भएको कांग्रेस प्रतिक्रिया
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले मुलुकबासीलाई झन् निराश बनाएको... पुरा समाचार
बुधबारदेखि देशैभर कांग्रेसको जनजागरण अभियान
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि ९बुधबार० देखि देशैभर राष्ट्रिय जनजागरण अभियान सुरू गर्ने... पुरा समाचार
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा
काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको छ । सत्तारुढ दल नेकपाले... पुरा समाचार
कांग्रेसले तीन चरणको राष्ट्रिय जागरण अभियान घोषणा
काठमाडौं । कांग्रेसले तीन चरणको राष्ट्रिय जागरण अभियान घोषणा गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यलय... पुरा समाचार
राप्रपाको प्रदर्शन : प्रहरी र आन्दोलनकारीबीच झडप
काठमाडौँ । राप्रपा नेपालले सोमबार काठमाडौंमा निकालेको -यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भए पछि अध्यक्ष कमल... पुरा समाचार
सक्षम जनशक्ति विदेश पलायन भयो, शिक्षा नीति सुधारौं : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले रोजगारी सिर्जनाका लागि शिक्षा नीति सुधार हुनुपर्ने बताएका... पुरा समाचार



























