समाचार
उपभोक्तालाई केहि राहत : सरकारले इन्टरनेट सेवा प्रदायकलाई दियो दुरसञ्चार सेवा शुल्क छुट
काठमाडौं। सरकारले इन्टरनेट सेवा प्रदायकलाई राहत हुने गरि विभिन्न शीर्षकमा दुरसञ्चार सेवा शुल्क छुट दिने निर्णय... पुरा समाचार
धरानमा फैलिएको डेङ्गी नियन्त्रण बाहिर : किन सरकारले चालेका उपाय प्रभावहीन भए ?
बीबीसी । धरानमा फैलिएको डेङ्गीको प्रकोप नियन्त्रणका लागि चालिएका उपाय प्रभावहीन भएपछि डेङ्गीको सङ्क्रमण नियन्त्रणमा संलग्न... पुरा समाचार
पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमा पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई... पुरा समाचार
सरकारको तीव्र आलोचना : सार्वजनिक यातायातको भाडा वृद्धि निर्णय फिर्ता
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । यातायात... पुरा समाचार
सरकारद्धारा सार्वजनिक सवारी साधनको भाडा वृद्धि, यात्रु र सरोकारवालाको आक्रोश
काठमाडौं । सरकारले सबै खाले सार्वजनिक सवारी साधनमा लागू हुने गरी भाडा वृद्धि गरेको छ। यातायात... पुरा समाचार
‘साइट क्लियर’ गरेरै मात्रै चक्रपथ विस्तार थालिने
काठमाडौं । आसपासका भौतिक संरचना नहटाई सडक विस्तार थाल्ने सडक विभागको पुरानो रोग हो । त्यसरी... पुरा समाचार
लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग
काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाका सांसदले लोकसेवा आयोगले केही दिनअघि जारी गरेको विज्ञापन विभेदकारी भएको जनाउँदै... पुरा समाचार
गुठी विधेयक फिर्ता लिन कांग्रेसको माग
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म संस्कृति विरोधी भएकाले गुठी... पुरा समाचार
गरिव उपभोक्ताको भोटमा रजाई, सरकारले लगायो रोटिमा पनि भ्याट
काठमाडौं । आम नेपालीले दिनहुँ उपभोग गर्ने पिठोमा पनि अबदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लागेको छ... पुरा समाचार
काठमाडौंमा रात्री बस सेवा सुचारु गर्न विभागको तयारी, ५० प्रतिशत बढी भाडा लाग्ने
काठमाडौं । हिजोआज साँझ पर्ने वित्तिकै काठमाडौं शहर सुनसान हुन थाल्छ । आक्लझुक्कलमा बस र माइक्रो... पुरा समाचार


























