समाचार
मास्कमाण्डु : काठमाडौंको वायु प्रदूषण मापदण्डभन्दा पाँचगुणा खराब
काठमाडौं / विविसि । छिमेकी मुलुक भारतमा गरिएको एक अध्ययनले वायु प्रदूषणका कारण हरेक १० मध्ये... पुरा समाचार
अर्थ समितिले तोक्यो बजेट प्राथमिकताका १२ क्षेत्र
काठमाडौं । संघीय संसद्को अर्थ समितिले आसन्न बजेटमा प्राथमिकता दिनुपर्ने क्षेत्र तोकेर सुझाब प्रतिवेदन तयार गरेको... पुरा समाचार
लुम्बिनी घुम्न आउन राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान
लुम्बिनी। राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वकै सांस्कृतिक पर्यटकीयस्थलका रूपमा विकास गर्नुपर्ने बताएकी छिन् । शनिबार लुम्बिनी... पुरा समाचार
गुट अन्त्य नभएसम्म कांग्रेस बलियो हुन सक्दैन : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने... पुरा समाचार
यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह
काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको... पुरा समाचार
बजार अनुमगन प्रभावकारी नहुदा बजेटअघि नै मूल्यवृद्धि अकासिन थाल्यो, उपभोक्ता आक्रान्त
काठमाडौं । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी... पुरा समाचार
युवाहरुको व्यापक सहभागितामा प्रदेश युवा सम्मेलन आजदेखि धनगढीमा शुरु
सोम गुरुङ, धनगढी १ जेठ र उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने... पुरा समाचार
जनताको खवरदारी : स्थानीयको आन्दोलनपछि बौद्धमा धमाधम कालोपत्रे
काठमाडौँ । राजधानीको चाबहिल-जोरपाटी-साँखु सडकखण्ड अन्तर्गत टुसालदेखि बौद्धसम्म मंगलबारदेखि कालोपत्रे सुरु गरिएको छ । काठमाडौं उपत्यका... पुरा समाचार
मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन... पुरा समाचार
मेलम्ची खानेपानी : कहिले मेटिएला राजधानीमा खानेपानिको तिर्खा ?
काठमाडौं । नेपालकै राजधानी काठमाडौंमा पानीको समस्या हेर्ने हो भने निकै नै नाजुक रहेको छ ।... पुरा समाचार



























