"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दशैं अगाडि वीपी राजमार्ग नखुल्ने भौतिक मन्त्रालयको निष्कर्ष

काठमाडौं । भौतिक तथा पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने  निष्कर्ष निकालेको छ ।

बुधबार मन्त्रालय र सडक विभागको टोलीले नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

२०८१ असोज १७ गते बिहीवार १८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु