अब वृद्धभत्ता पाउन ७० वर्ष पुग्नपर्ने
काठमाडौं । सरकारले ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्याइएको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।
यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ ।
२०८२ जेठ १५ गते बिहीवार १७:५५ बजे प्रकाशित























