रास्वपाका नेता पाँडेलाई चार दिन थुनामा राख्न अनुमति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रमुख सचेतकहरूसँग सिंहदरबारमा बिहीबार बसेको छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका हुन् ।
यसअघि भदौ ६ गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएर स्थगित भएको थियो । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
२०८२ भदौ १२ गते बिहीवार १७:४० बजे प्रकाशित






















