"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनले र प्रधानमन्त्रीलाई सरोज गुरागाइँले गरे स्वागत

काठमाडौं । बसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाईं काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वागत गरेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका बेला भने उनी देखिएनन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले प्रधानमन्त्री ओलीको स्वागत गरेका हुन् ।

गत वर्षको इन्द्रजात्रामा अनुपस्थित भएका मेयर शाह यसपटक भने बसन्तपुुर पुगेका थिए ।

२०८२ भदौ २१ गते शनिवार १७:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु