"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् ।

दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका हुन् ।

ओलीको सचिवालय प्रमुख निरुदेवी पालका अनुसार अध्यक्ष ओलीको अस्पतालमा उपचार भइरहेको छ।

‘अध्यक्षज्यू दाँतको समस्या भएपछि अस्पताल आउनुभएको हो । अहिले उपचार भइरहेको छ,’ पालले बताइन्।

२०८३ जेठ २८ गते बिहीवार १७:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु