"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेनद्वारा उद्घाटन

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजित उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री शाह खेल हेर्न रङ्गशाला पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

२०८३ कात्तिक ९ गते सोमवार १७:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु