"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई ३ लाखसम्म जरिबाना

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ९ वटा पसललाई कारबाहीमा गरिएको छ।

यात्रुसँग कालो बजारी गर्ने पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गरेको हो।

अनुगमनका क्रममा ती पसलहरुले यात्रुसँग एमआरपीभन्दा तीन गुणा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ।

विभागका अनुसार कसुरका आधारमा २ देखि ३ तीन लाख रुपैयाँ जरिबाना गरिएको छ ।

२०७९ फागुन ६ गते शनिवार १९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु